संसदमा उठेका विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य हुनुपर्छ : सांसद खतिवडा « Khabarhub

संसदमा उठेका विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य हुनुपर्छ : सांसद खतिवडा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा उठेका विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडाले जलहरी प्रकरणबारे सांसदमा कुरा उठेको तर पछि हटाइएको भन्दै आपत्तिसमेत जनाएका छन् ।

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाइएको जलहरीको सुन हराएको बिषय संसदमा उठाइयो, तर पछि त्यसलाई संसदको रेकर्डबाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाइएको भएपनि जनताको मनबाट हटने छैन् ।’

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १२ : ५३ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका