बजेटबारे एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधबाट प्रेरित : सांसद शर्मा « Khabarhub

बजेटबारे एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधबाट प्रेरित : सांसद शर्मा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बजेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद शर्माले बजेटबारे ओलीको अभिव्यक्ति सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई ‘शून्य मार्क’ दिएका थिए । उनले ओलीले बजेटलाई राजनीतिक रङ्ग दिएको समेत टिप्पणी गरे ।

बजेट नागरिकको हितमा हुनुपर्ने उल्लेख गर्दै सांसद शर्माले बजेटको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  २ : ३३ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना