‘सनातन संस्कृतिमा शिखा र सूत्रको स्थान महत्वपूर्ण’ « Khabarhub

‘सनातन संस्कृतिमा शिखा र सूत्रको स्थान महत्वपूर्ण’


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरोकारवालाहरुले सनातन संस्कृतिमा शिखा र सूत्रको महत्वपूर्ण स्थान रहेको बताएका छन् ।

अनुसन्धान व्यवस्थापन एकाइ वाल्मीकि विद्यापीठले आज आयोजना गरेको ‘सनातन संस्कृतिमा शिखा र सूत्र (यज्ञोपवीत) को महत्व एवं यसको मनोवैज्ञानिक प्रभाव’ विषयक गोष्ठीका वक्ताले शिखा र सूत्रको वैज्ञानिकरूपमा समेत महत्त्व रहेकामा जोड दिएका हुन् ।

व्यक्तिको तेजवृघि र नकारात्मकता हटाएर सकारात्मक गुणको विकासका लागि शिखा एवं सूत्रले योगदान गर्ने वक्ताको भनाइ थियो ।

कार्यक्रममा उपप्राध्यापक डा. माधवप्रसाद लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराई र संस्कृतिविद् चिन्तामणि योगीले टिप्पणी गरेका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै उनीहरूले मुस्लिम र क्रिश्चियनले आफ्ना संस्कार नछोड्ने गरेको उल्लेख गर्दै सनातन धर्मावलम्बीले पनि स्वत्व छोड्नु नहुनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : ४५ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व