कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै « Khabarhub

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एकसय केजी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

साउन १० गते पछि पटक पटक रोकिँदै आएको संसद बैठक हिजो चलेको भए पनि अन्तिममा सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्त नबुझेको भन्दै एमालेले विरोध जनाउँदै संसद अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : ४३ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल