चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्यु | Khabarhub Khabarhub

चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्यु


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँछोटो समयमा नै ८ हजार माथिका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ ।

तीन दिन अघि शिशापाङ्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन  ।

निर्मल पुर्जाको १८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै ८ हजार मिटर उचाईको १४ वटा हिमाल आराेहण गरेर साे रेकर्ड ताेडेका थिए । तर, चीनकाे शिशापाङ्मा हिमाल यात्रा पूरा गर्ने क्रममा तेन्जेन गत शनिबारदेखि बेपत्ता थिए ।

शिशापाङ्मा शिखर आरोहणको क्रममा आरोही जिना मारी रुजुसिडलोसँगै हिमपहिरोमा परेर हराएका उनीहरु मृत अवस्थामा फेला परेको एभरेष्ट टुडेले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : १९ बजे

आठौं ओभरमा नेपालले दुई विकेट गुमायो : कुशल भुर्तेल र रोहित पौडेल आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई

दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपाल ब्याटिङ गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेलमा दक्षिण

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौं– डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत

आजदेखि पशुपतिनाथका चारवटै ढोका खुला

काठमाडौं– आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै

नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको चुनौती, कुशल भुर्तेलले लिए चार विकेट

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेल जारी