पोखराको सिंचाइ नहरमा पुरुषको शव फेला « Khabarhub

पोखराको सिंचाइ नहरमा पुरुषको शव फेला


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सिंचाइ नहरमा एक जनाको शव फेला परेको छ।

पस्य्राङको अस्थायी टहरामा बस्दै आएका ५५ वर्षीय भीमबहादुर कोसीको शव कालिका पेट्रोल पम्पअगाडि नहरमा फेला परेको प्रहरीले जनाएको छ।

किसानले नहरको ढोका खोल्न जाने क्रममा देखेपछि कालिका सशस्त्र प्रहरी बललाई खबर गरेका थिए। केसीका २ छोरी र १ छोरा छन्। उनीसँग कान्छी छोरी बस्दै आएकी थिइन् । घटनाको यथार्थ पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : १४ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि