ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु « Khabarhub

ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका वडा-१ बाँकीका ५२ वर्षीय रुद्रबहादुर भण्डारीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

बाँकीबाट गोल्टाकुरीतर्फ जाँदै गरेको भे१त ४०६६ नम्बरको ट्याक्टरबाट भण्डारी खसेका थिए । उनलाई ट्याक्टरले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक भण्डारीको शव पोर्टमाटमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र ट्याक्टर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ५४ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै