देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँ : बाबुराम « Khabarhub

देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँ : बाबुराम


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश अस्थिरताको दुष्चक्रमा फस्न लागेको बताएका छन्।

बिहीबार राति ट्विट गरी भट्टराईले आम चुनावको तीन महिना नपुग्दै सरकार निर्माणमा देखिएको नाटकीय मोड, रवि लामिछाने प्रकरण र सुदूरपश्चिम सरकार ढल्नुले देश दुष्चक्रमा फस्न लागेको संकेत मिलेको बताएका हुन्।उनले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने बताएका छन्।

अर्थतन्त्रमा गम्भीर संकट देखा परेको, भूराजनीति तातिँदै गएको भन्दै उनले अब पनि द्वन्द्व गरिरहने कि सहमतिको बाटो रोज्ने ?’, भनेर प्रश्न गरेका छन्।

उनको ट्विट हेर्नुहोस्

 

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ५० बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले