रवीन्द्र मिश्रद्वारा विवेकशील साझाको महाधिवेशन सफलताको शुभकामना « Khabarhub

रवीन्द्र मिश्रद्वारा विवेकशील साझाको महाधिवेशन सफलताको शुभकामना


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व पार्टी विवेकशील साझाको महाधिवेशन सफलताको कामना गरेका छन्।

आज काठमाडौँमा सुरु हुन लागेको विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिँदै उनले विचारमा अन्तर भए पनि नियतमा नभएको बताएका छन्।

‘बिचार भन्दा माथि देश’ भन्ने आफ्नो मार्ग परिवर्तनले पार्टीमा समस्यालाई जटिल बनाए पनि संयमताका साथ पार्टीलाई अगाडि लैजाने साथीहरूलाई नमन उनले भनेका छन् ।

‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन’, उनले लेखेका छन्, ‘हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु।’

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : २० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल