नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए शपथ « Khabarhub

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए शपथ


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद दशौंदीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नेकपा एमालेका सांसद दशौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनबाट निर्वाचित भएका थिए । गण्डकी प्रदेशबाट प्रतिनित्वि गर्ने सांसद खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त स्थानमा दशौंदी आएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ०३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल