‘अनौपचारिक अर्थतन्त्रलाई बेवास्ता गर्नु हुँदैन’ « Khabarhub

‘अनौपचारिक अर्थतन्त्रलाई बेवास्ता गर्नु हुँदैन’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद् डा.जगदिश पोखरेलले भारतसँगको अनौपचारिक अर्थतन्त्रलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताएका छन् । भारतसँगको अर्थतन्त्रले नेपालको ६० प्रतिशत व्यापार व्यवसाय समेटेको भन्दै यसलाई हलुका रुपमा लिन नहुने उनको भनाई छ ।

खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थविद् डा.जगदिश पोखरेलले अर्थतन्त्र सुधारका लागि सरकार र सरोकारवालाबीच गम्भीर छलफल आवश्यक भएको पनि टिप्पणी गरे । यसअघि आएका आर्थिक संकटले धेरै पाठ दिइसकेको भन्दै उनले अब आउन सक्ने संकट सामान्य नहुने चेतावनी पनि दिए ।

अहिलेको अर्थतन्त्र सुधारका लागि औपचारिक र अनौपचारिक अर्थतन्त्रलाई समीक्षा गरेर स्पष्ट योजनाअनुसार कार्यान्वयनमा जानुपर्ने डा.पोखरेलको धारणा छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : १७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्