एआईजी बढुवाका लागि ५ जनाको नाम सिफारिस  « Khabarhub

एआईजी बढुवाका लागि ५ जनाको नाम सिफारिस 


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि ५ डीआइजीको नाम सिफारिस गरेको छ । 

गृहमन्त्रालय मातहतको बढुवा समितिको शुक्रबार बसेको बैठकले ५ डीआइजीहरूको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौमा किरण बज्राचार्य रहेका छन् ।

वर्तमान आईजीपी धीरजप्रताप सिंहको कार्यकाल आगामी चैत ९ गते सकिँदैछ । त्यसपछि यिनै मध्येबाट एकजना आईजीपी बन्नेछन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी