राप्रपाको अवरोधका कारण संसद् बैठक स्थगित  « Khabarhub

राप्रपाको अवरोधका कारण संसद् बैठक स्थगित 


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपाको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

आजको बैठक सुरु हुनेवित्तिकै राप्रपाका सांसदहरू उठेर अवरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले बोल्न समय नदिएर बैठक अघि बढाएपछि राप्रपाका सांसदहरू वेल घेर्न पुगेका थिए।

पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहे पछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : २५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण