नागरिकता विधेयक राष्ट्रपतिले जारी गर्न मिल्दैन : रघुजी पन्त « Khabarhub

नागरिकता विधेयक राष्ट्रपतिले जारी गर्न मिल्दैन : रघुजी पन्त


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले धुलो लागेर थन्किसकेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिले जारी गर्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले यस्तो बताएका हुन् । 

सांसद रघुजी पन्तले राष्ट्रपतिले त्यसबारे छलफल गरिरहेको खबर आएको भन्दै विधेयकलाई संसद्‌मा ल्याउन र संसद्‌बाट पारित गरेपछि मात्रै जारी गर्न आग्रह गरे ।

उनले कानून बनाउने अधिकार संसद्को हुने भन्दै त्यस्तो अधिकारको संरक्षण गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : ३४ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी