स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा अर्बौँँको खेल भयो : सांसद बजगाईँ « Khabarhub

स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा अर्बौँँको खेल भयो : सांसद बजगाईँ


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा अर्बौँको खेल भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद बजगाईँले स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्दा ९–१० अर्बको खेल भएको आरोप लगाएका हुन् ।

उनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिएर दशकौँदेखि नाफामा रहेको नेप्सेलाई विस्थापित गर्न खोजिएको आरोप लगाए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : २३ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी