फ्रेन्च ओपन टेनिस : जोकोभिच फाइनलमा प्रवेश « Khabarhub

फ्रेन्च ओपन टेनिस : जोकोभिच फाइनलमा प्रवेश


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व नम्बर तीन सर्बियन टेनिस स्टार नोभाक जोकोभिच सातौँ पटक फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । 

पेरिसमा शुक्रबार भएको खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् । उनले ६–३, ५–७, ६–१६–१ को सेटमा  अल्कारेजलाई पराजित गरेका हुन् ।

फ्रेन्च ओपनमा दुई पटकका च्याम्पियन जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो ।

२३ पटक ग्रान्डस्लाम जितिसकेका जोकोभिच २४ औं ग्रान्डस्लाम हात पार्ने योजनामा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ३८ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर