एसियन कप छनोटमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्ने « Khabarhub

एसियन कप छनोटमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्ने


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेइको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे म्यानमारको याङ्गोनस्थित थुवन्ना रंगशालामा हुनेछ । 

यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो तथा सान्त्वना जित निकाल्न चाहन्छ ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा चीनसँग समान ५–० गोलले पराजित भएको थियो ।

यसअघि एकमा हार र एकमा बराबरी खेलेको ताइपेइ पनि पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ७ : १९ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र