सांसद सोबिता गौतमले डिलिट गरिन आफ्नो ट्विटर अकाउन्ट « Khabarhub

सांसद सोबिता गौतमले डिलिट गरिन आफ्नो ट्विटर अकाउन्ट


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद सोबिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छिन् ।

हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफ्नो व्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि ट्विटर डिलिट गरेको बताएकी हुन् । 

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आइसके पछाडि मैले ट्विटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्तर्वार्तामा भावुक हुदैँ भनेकी छिन, ‘ट्विटर धेरै सकारात्मक कुरा भए पनि ट्विटर कहिले कँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपर्‍यो भने बौद्धिक मान्छेहरूले ट्विटर प्रयोग गर्छन् ।’

विवाह गरेर जापान गए पछि आफ्नो व्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफू दुःखित भएको पनि उनको भनाई छ । आफूसँग एक पटक पनि नसोधी आफ्नो व्यक्तिगत जीवनमा नकारात्मक कुराहरू फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् ।    

‘म जापान हुँदा मेरो बुबाले भन्नु भयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ उनले भावुक हुँदै भनिन, ‘यो देशमा कानुन छ, गर्नुपर्छ दयाटस इट ।’  

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १ : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा