ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था « Khabarhub

ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले जारी गरेको सूचना अनुसार आज जारी अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको हो ।

आज अन्तिम खेल जावलाखेल युवा क्लब र थ्रि स्टार क्लबका बिचमा हुँदैछ ।

 

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ०१ बजे

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद