बालुवाटार जग्गा प्रकरण : सचिव राउतलाई थुनामा राख्न अनुमति « Khabarhub

बालुवाटार जग्गा प्रकरण : सचिव राउतलाई थुनामा राख्न अनुमति


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । सचिव राउतलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

राउतलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । राउत शाखा अधिकृतका रूपमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत रहेका बेला बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिना भएको थियो । त्यससम्बन्धी विषयमा उनले नै टिप्पणी लेखेको प्रहरीको आरोप छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ११ : १० बजे

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशूलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी