रोनाल्डोको गोलमा अल नासिर क्लब अरब क्लब च्याम्पियनसिपको फाइनलमा  | Khabarhub Khabarhub

रोनाल्डोको गोलमा अल नासिर क्लब अरब क्लब च्याम्पियनसिपको फाइनलमा 


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलको सहयोगमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० गोले हराउँदै अल नासर उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । 

खेलको ७५औँ मिनेटमा अल नासरले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । त्यसलाई कप्तान रोनाल्डोले उपयोग गर्दै गोल गरेपछि फाइनलको यात्रा तय भएको हो ।

साडियो मानेलाई इराकी क्लबका फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको थियो ।

अब अल नासिरले शनिबार साउदीकै अल हिलालसँग उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १० : ०८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास