कञ्चनपुरमा एकैदिन दुई जना मृत अवस्थामा फेला « Khabarhub

कञ्चनपुरमा एकैदिन दुई जना मृत अवस्थामा फेला


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन्।

यस्तै, बेदकोट नगरपालिका–८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखी बेपत्ता रहेका थिए। सेट्टीलाई आज बिहान सोहि पालिकाको–७ बसन्तपुर स्थित काङला खोलाको किनारमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ९ : ०८ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७