प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले वृद्धि « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले वृद्धि


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले बढ्यो । योसँगै नेप्से सूचक १९३३.२५ अङ्कमा पुग्यो । 

सेसन अवधिमा १३ कम्पनीका २२ सय २६ कित्ता सेयर किनबेच भयो । जसमा ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यो सेसनमा कुल २७ पटक सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ११ : ४० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा