करेन्ट लागेर एकजनाको मृत्यु « Khabarhub

करेन्ट लागेर एकजनाको मृत्यु


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर स्थानीय ५० का धनबहादुर थापाको मृत्यु भएको छ ।

विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा करेन्ट लागेर मृत्यु भएका थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ९ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको