चराहरू आकाशमा किन ‘भी’ आकारमा उड्छन् ? « Khabarhub

चराहरू आकाशमा किन ‘भी’ आकारमा उड्छन् ?


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

चराहरू किन ‘भी’ आकारमा उड्छन् भन्ने विषयमा वैज्ञानिकहरूले समय–समयमा अनुसन्धान गर्दै आएका छन् ।

भी आकारमा चराहरू सजिलै उड्न सक्ने र तिनीहरू एकअर्कासँग नठोक्किने वैज्ञानिकहरूको विश्वास छ । उही समयमा, यो आकारमा उड्दा, बगालको अगाडि खोजी चराले बाँकी चराहरूलाई मार्गदर्शन गर्दछ ।

लन्डनको भेटेरिनरी कलेजका प्राध्यापक जेम्स उशरवुडले बताएअनुसार चराहरूलाई यसरी उड्दा हावा काट्न सजिलो हुन्छ । यससँगै अन्य चराहरूलाई पनि उड्न सजिलो हुन्छ ।

केही वैज्ञानिकहरूले यो तर्क पनि गर्छन् कि बगालमा अगाडी उड्ने खोजी चराले बाँकी चराहरूलाई अगाडि लैजान्छ । यस्तो अवस्थामा अन्य खोजी चराहरू उसको पछिपछि उड्छन् ।

जब अगाडिको चरा थाक्छ, अर्को चराले यसको स्थान लिन्छ । जसका कारण सबै चराचुरुङ्गीहरू बगालमा सँगै उड्छन् ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : ५८ बजे

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको