सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला « Khabarhub

सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा युवती मृत फेला परेकी छन् ।

सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ ।

उनको शवसँगै विषादीको बट्टासमेत फेला परेको छ । राउतको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : २३ बजे

सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न

खोटाङ – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक

इलाम गोल्डकपः रोलिङ धुलाबारी सेमिफाइनलमा

मङ्गलबारे– इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले

फेरि बज्न थाल्यो वाम एकताको धुन, ओली–प्रचण्डले नेतृत्व छोड्नुपर्ने सर्त

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट

हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

सिरहा– शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले