काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प | Khabarhub Khabarhub

काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : ५२ बजे

गए रातिको हावाहुरीले बाँकेको केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द

नेपालगञ्ज– बाँकेमा गए राति आएको हुरीबतासले विद्युत्को पोलमा क्षति पुर्‍याउँदा

मेचीनगरका वडामा छैनन् नागरिक बडापत्र

झापा– मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडावासीलाई प्रदान गरिने

उत्तर कोरियापछि भियतनाम पुगे पुटिन

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम

भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु

काठमाडौं– भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार  ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज