युरोपा लिग : टोलोजसँग लिभरपुल स्तब्ध « Khabarhub

युरोपा लिग : टोलोजसँग लिभरपुल स्तब्ध


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए युरोपा लिग फुटबलमा इङ्लिस क्लब लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा टोलोजसँग ३–२ गोलले पराजित हुँदै लिभरपुल स्तब्ध बनेको हो । जारी लिगमा लिभरपुलको यो पहिलो हार हो । 

टोलोजका लागि आरोन डोनुम, थिजस डालिङ्गाफ्याङ्क मग्रीले एक–एक गोल गरेका थिए । लिभरपुलका डियगो जोटाले एक गोल गर्दा एक गोल आत्मघातीस्वरुप प्राप्त भएको थियो । 

टोलोजसँग हारे पनि चार खेलबाट ९ अंक जोडेको लिभरपुल समूह ‘इ’ को शीर्षस्थानमा यथावत छ । जित निकालेको टोलोजअंकसहित दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ०६ बजे

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत