जाजरकोट भूकम्पमा घाइते भएका एकजनाको मृत्यु  « Khabarhub

जाजरकोट भूकम्पमा घाइते भएका एकजनाको मृत्यु 


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाजरकोट भूकम्पमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्ट रहेका छन् । उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

योसँगै जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ । एकसाताअघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : ५१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।