इटालियन सिरी ए : उडिनेसमाथि इन्टर मिलानको सानदार जित | Khabarhub Khabarhub

इटालियन सिरी ए : उडिनेसमाथि इन्टर मिलानको सानदार जित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा उडिनेसमाथि ४–० गोलको गर्दै इन्टरले सानदार निकालेको हो । 

इन्टरको जितमा हकान चलहानोग्लु, फेडरिको डिमार्को, मार्कस थुरामलौउटारो मार्टिनेजले एक–एक गोल गरेका थिए ।

यो जितसँगै १५ खेलबाट ३८ अंक जोडेको इन्टर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसले यसअघि शीर्षस्थानमा रहेको युभेन्ट्सलाई २ अंकले पछि पारेको छ ।

इन्टरसँग पराजित भएको उडिनेस १२ अंकसहित १६औँ स्थानमा छ । 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : २५ बजे

भारी वर्षा र बाढीका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं– लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको

देशकै तेस्रो ठूलो विद्युत सबस्टेशनको उद्घाटन आज, प्रधानमन्त्री हेटौंडा जाँदै 

काठमाडौं– हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज

विश्वकप क्रिकेट : पिएनजीले अफगानिस्तानलाई दियो ९६ रनको चुनौती

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’को खेलमा

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका-६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र

मधेश प्रदेशमा मनसुनको सामान्य प्रभाव : यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं – मधेस प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिन थालेको मौसमविद्ले