इटालियन सिरी ए : उडिनेसमाथि इन्टर मिलानको सानदार जित | Khabarhub Khabarhub

इटालियन सिरी ए : उडिनेसमाथि इन्टर मिलानको सानदार जित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा उडिनेसमाथि ४–० गोलको गर्दै इन्टरले सानदार निकालेको हो । 

इन्टरको जितमा हकान चलहानोग्लु, फेडरिको डिमार्को, मार्कस थुरामलौउटारो मार्टिनेजले एक–एक गोल गरेका थिए ।

यो जितसँगै १५ खेलबाट ३८ अंक जोडेको इन्टर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसले यसअघि शीर्षस्थानमा रहेको युभेन्ट्सलाई २ अंकले पछि पारेको छ ।

इन्टरसँग पराजित भएको उडिनेस १२ अंकसहित १६औँ स्थानमा छ । 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : २५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका