फ्रेन्च लिग वान : पीएसजीसँग नान्टेस पराजित « Khabarhub

फ्रेन्च लिग वान : पीएसजीसँग नान्टेस पराजित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ ।

शनिबार राति भएको खेलमा नान्टेसलाई २–१ गोलले हराउँदै पीएसजीले जित निकालेको हो ।

पिएसजीका लागि ब्राड्ली बारकोला र रान्डल कोलो मुनीले एक–एक गोल गरेका थिए । नान्टेसका मोस्तफा मोहमेदले एक गोल फर्काएका थिए ।

यो जितसँगै शीर्ष स्थानको पिएसजीले १५ खेलमा ३६ अंक जोडेको छ । पराजित भएको नान्टेस १८ अंकका साथ नवौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ३५ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले