कप्तान देव २४ रनमा आउट, नेपालको तीन विकेट गयो « Khabarhub

कप्तान देव २४ रनमा आउट, नेपालको तीन विकेट गयो


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग खेलिरहेको नेपालको तेस्रो विकेट गएको छ ।

२ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालका कतान देव खनाल २४ रनमा आउट भएका हुन् ।

यसअघि पहिलो विकेटको रुपमा विपिन रावल शून्य रनमा आउट हुँदा दिपक बोहरा १५ रनमा पभेलिएन फर्केका थिए ।

अहिले अर्जुन कुमाल २२ रन बनाएर खेलिरहेका छन् भने उनलाई उत्तम मगरले साथ दिएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ४५ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा