नेपालको लगातार विकेट पतन, गुलसन १७ रनमा आउट « Khabarhub

नेपालको लगातार विकेट पतन, गुलसन १७ रनमा आउट


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालको छैटौं विकेट गएको छ ।

छैटौं विकेटको रुपमा नेपालका गुलसन झा १७ रनमा आउट भए । यसअघि नेपालले १९ औं ओभरमा लगातार दुई विकेट गुमाएको थियो ।

उत्तम मगर ४ रन र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए । त्यसअघि कप्तान देव खनाल २४ रन जोडेर आउट भए ।

विपिन रावल शून्य रनमा पभेलियन फर्किदा दिपक बोहरा १५ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ३० बजे

उपत्यकामा सडक जलमग्न

काठमाडौं– लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्

उत्पादन र रोजगारी बढाउन राष्ट्रपतिको जोड

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकांक्षालाइ सम्बोधन

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव

बिरामी हुनु अपराध होइन प्रधानमन्त्रीज्यू, जनताको उपचारमा थप करको भार किन ?

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले चालु आर्थिक वर्ष २०८३/८४