शेखर कोइराला पक्षीय नेताको बैठक मंगलबार « Khabarhub

शेखर कोइराला पक्षीय नेताको बैठक मंगलबार


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । आउँदो मंगलबारका लागि कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

सो बैठकमा कोइराला पक्षका केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रियसभा सांसद, प्रदेश सभापति लगायतको उपस्थिति हुने जनाइएको छ ।

बैठकमा आसन्न महामिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

कांग्रेसको महासमिति बैठक पुस १६देखि १९ गतेका लागि तय गरिएको छ  । आउँदो माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ४४ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता