लुम्बिनी प्रदेश सरकारमा एमालेले दाबी पेश गर्दै « Khabarhub

लुम्बिनी प्रदेश सरकारमा एमालेले दाबी पेश गर्दै


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकार बनाउने भएको छ । केन्द्रको सहमति अनुसार एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् ।

लुम्बिनी प्रदेश प्रमुखले अपराह्न ४ बजेसम्मको समयमा दुई वा दुई दलभन्दा बढी सांसदको समर्थनमा सरकारका लागि दाबी पेस गर्न समय दिएका छन् । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ । हालको सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्।

सत्तारुढ दल एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् । स्वतन्त्रबाट जितेका एक जना पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ३६ बजे

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र