कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु « Khabarhub

कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजार ५ सय ७६ जनाको गरिएको छ।

अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ जना उपचार निको भई घर फर्केका छन्।

खोप अभियान सुरु भएदेखि अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाइसकिएको छ।

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : ४८ बजे

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना