तनहुँमा मानव कंकाल फेला « Khabarhub

तनहुँमा मानव कंकाल फेला


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । व्यास नगरपालिका- ११ को निर्वु सामुदायिक वनमा शनिबार बिहान कंकाल फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा गएको टोलीले घटनास्थलको अध्ययन अनुसन्धान गरेको र मृतकको नामथर, वतन र लिङ्ग पहिचान हुन नसकेको बताइएको छ ।

अनुसन्धानमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए अनुसारको विवरणसहित घटनास्थल तथा शवजाँच मुचुल्का गरी उक्त कंकाल पोष्टमार्टम तथा सनाखत प्रयोजनार्थ दमौली अस्पतालको शव गृहमा राखेर थप अनुसन्धान अगाडि बढाइको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : २६ बजे

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत