एमाले सचिवालय बैठक बस्दै : उपराष्ट्रपति उम्मेदवार तय गर्ने « Khabarhub

एमाले सचिवालय बैठक बस्दै : उपराष्ट्रपति उम्मेदवार तय गर्ने


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ।

निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजेदेखि सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो।

सत्ता गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएपछि एमालेले उम्मेदवार चयनका लागि समेत ढिलाइ गरेको हो। यसअघि राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ४२ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको