‘ए’ डिभिजन लिगमा आज तीन खेल हुने « Khabarhub

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुने


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणमा आज शनिबार तीन खेल हुँदैछन् ।

दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । दुई खेल साढे २ बजे सुरु हुनेछन् भने अर्को एक खेल बेलुकी हुनेछ।

च्यासलमामा नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदा दशरथ रंगशालामा एपीएफ क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।

अर्को खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच बेलुकी साढे ५ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : १२ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी