प्रि-ओपन सेसन नेप्सेमा १.६२ अंकको वृद्धि « Khabarhub

प्रि-ओपन सेसन नेप्सेमा १.६२ अंकको वृद्धि


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने दुई कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ११ : २२ बजे

धादिङ सब दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीबाट दुःख व्यक्त 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएराति धादिङमा भएको

फोहरजन्य वस्तु बिक्री गरी १४ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक

व्यावसायिक स्याउ खेती सुरु गर्दै भोजपुर वैकुण्ठेका किसान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती

दुई फर्मलाई वाणिज्य विभागको कारबाही 

काठमाडौं– नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता

डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न