सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग घुस मागेको विषयमा रास्वपाले भोलि निर्णय लिने « Khabarhub

सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग घुस मागेको विषयमा रास्वपाले भोलि निर्णय लिने


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको विषयमा भोलि निर्णय लिने सभापति रवि लामिछानेले बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड रुपैयाँ माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले यसबारे भोलि निर्णय लिने भएको हो ।

चितवनमा भएको चुनावी सभामा उनले केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने बताए ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भएपनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : १८ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल