च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीलाई उपाधि | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीलाई उपाधि


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । 

टर्कीको इस्तानबुलमा शनिबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटीले उपाधि जितेको हो । 

सिटीका लागि रोड्रीले गोल गरेका थिए । उनले खेलको ६८औँ मिनेटमा गरेको गोल नै सिटीलाई उपाधि दिलाउन निर्णायक बनेको थियो । 

सिटीको यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : ३७ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’