इगाले जितिन् फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि  « Khabarhub

इगाले जितिन् फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि 


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्वायटेकले जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना मुचोभालाई ६–२, ५–७६–४ को सेटमा हराउँदै विश्व नम्बर एक इगाले उपाधि जितेकी हुन् । 

उनको यो चौथो ग्रान्डस्लाम उपाधि हो भने फ्रेन्च ओपनमा तेस्रो जित हो । उनले सन् २०२० र २०२२ को फ्रेन्च ओपन जितेकी थिइन् ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : ५४ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर