इगाले जितिन् फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि  « Khabarhub

इगाले जितिन् फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि 


२८ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्वायटेकले जितेकी छिन् ।

पेरिसमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना मुचोभालाई ६–२, ५–७ र ६–४ को सेटमा हराउँदै विश्व नम्बर एक इगाले उपाधि जितेकी हुन् । 

उनको यो चौथो ग्रान्डस्लाम उपाधि हो भने फ्रेन्च ओपनमा तेस्रो जित हो । उनले सन् २०२० र २०२२ को फ्रेन्च ओपन जितेकी थिइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : ५४ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम