सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार? | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ।

महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर रहेको जनाएको हो। महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ। गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य तोलामा यति नै थियो।

यस्तै, चाँदीको मूल्य पनि स्थिर रही गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँ कायम छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ११ : ४७ बजे

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १० यात्रु घाइते

काठमाडौं – काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको

प्रभावकारी सेवाका लागि दरबन्दी मिलान गरिने

काठमाडौं– सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने

वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए

पर्सा– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन्

मुग्लिन–नारायणगढको वैकल्पिक सडक

तनहुँ– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले