कर्णालीको बजेट बहुमतले पारित « Khabarhub

कर्णालीको बजेट बहुमतले पारित


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश सरकारले ल्याएको आगमी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ ।

मंगलबार प्रदेशसभाको २५ औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पेश गरेको बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले १ असार आगामी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए ।

जसमा चालुतर्फ नौ अर्ब २० लाख २४ हजार तथा पूँजिगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रहेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : ५७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका