बुढीगंगा नदीमा पुरुषको शव फेला « Khabarhub

बुढीगंगा नदीमा पुरुषको शव फेला


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

धनगढी – अछाममा एक जना मृत फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा पुरुषको शव फेला परेको हो ।

प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८/३० वर्षिय पुरुषको बेवारिस्य शव फेला गरेको हो। उनको परिचय खुलको छैन । इलाका प्रहरी साँफेबगरले घटनाको अनुसन्धान गर्दैछ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै