मुलुक सेण्डिकेटमा चलाउन खोजिदैछ,यो धेरै दिन चल्दैन : कमल थापा « Khabarhub

मुलुक सेण्डिकेटमा चलाउन खोजिदैछ,यो धेरै दिन चल्दैन : कमल थापा


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक सेण्डिकेटमा चलाउन खोजीएको र यो धेरै दिन नचल्ने भन्दै चाढै नै बिष्फोट हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा नब गठित भातृ संगठनका प्रमुखहरुलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२र६३ को परिबर्तनले मुलुकलाई अस्थिरता तर्फ धकलेको भन्दै मुलुक अहिले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्रीत भएको बताए ।

सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबिको रामबाण गणतन्त्र ,संघीयता ,धर्मनिरपेक्षता हो भन्ने हरुले अहिके मुकुलको अस्थब्यस्थताको जिम्मा लिनुपर्ने समेत जिकिर गरे। अरुलाई गाली गर्ने र सराप्ने भन्दा पनि आफुहरुले केही गरेर देखाउनु पर्नेमा आफै अनैतिक ,भ्रष्ट , अलोकतान्त्रिक देखिनु लज्जाको बिषय भएको समेत थापाले उल्लेख गरे ।

उनले राप्रपा नेपाल मुलुकको बलियो बैकल्पिक शक्ति बन्नेमा शड्ढा नगर्न समेत सबैलाई आश्वस्त हुन आग्रह गरे । थापाले खेलकुद संगठनमा दमन बस्नेत ,सनातन धर्म परिषद् मा प्राडा बिष्णु भण्डारी ,किसान संगठनमा डम्बर शिवाकोटी ,मुश्लिम संगठनमा मोहम्मद इकवाल इराकी, अपांग संगठनमा धर्म प्रसाद न्यौपानेलाई जिम्मेवार दिदै संगठन निर्माणमा उच्च मनोबल सहित कृयाशिल हुन आग्रह गरे ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ११ : १७ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको