पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस् : प्रधानमन्त्री  « Khabarhub

पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस् : प्रधानमन्त्री 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षसम्म वर्तमान गठबन्धनकै सरकार चल्ने बताएका छन्।

सोमबार हुने विराटनगरमा समाजवादी मोर्चाको कार्यक्रमका लागि सवराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दलीय गठबन्धननै चल्ने बताएका हुन्।

पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने,’ पाँचवर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनूहोस्।’ 

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवने, कपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : ३८ बजे

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार

भिनिसियसले थप गरे सात वर्षको सम्झौता

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने

 काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद्