प्रधानमन्त्रीलाई धोका दिन्न : पर्यटनमन्त्री किराती « Khabarhub

प्रधानमन्त्रीलाई धोका दिन्न : पर्यटनमन्त्री किराती


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोका नदिने बताएका छन् ।

बौद्ध जागरण केन्द्रले आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्री किरातीले अहिले नराम्रो काम गर्नु नै प्रधानमन्त्रीलाई धोका दिनु भएको उल्लेख गरे ।

सरकारप्रति जनताको आशा रहेको भन्दै उनले प्रधानमन्त्रीले पनि मन्त्रीहरुबाट ठूलो अपेक्षा राखेको र यस्तो अवस्थामा आफूबाट प्रधानमन्त्रीलाई धोका नहुने बताए ।

उनले अहिलेको समयमा प्रधानमन्त्रीलाई धोका दिनु भनेकै देशलाई धोका दिनु रहेको उनको जिकिर छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : ४९ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति